भारतबाट आएका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा भारतबाट आएका थप २१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ कोरोना पुष्टि हुनेहरुमा गण्डकी प्रदेशको नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाका १४ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिकामा १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको … Continue reading भारतबाट आएका थप २१ जनामा कोरोना संक्रमण पुष्टि